खोप खरिद

  कोभिड १९ विरूद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले बुधबार अर्थमन्त्रालयमा आयोजित समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।...