खोप काण्ड

बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्काले १०३ भाइल कोरोना विरुद्धको खोप बिर्तामोडको टाइमलेस होटलमा पुर्‍याएका थिए। साउन १५ गते स्थानीय युवाले शंकास्पद अवस्थामा फेला परेको सो खोप सहित खड्कालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।