खोप उपलब्धता

प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले  पूर्ण खोप  लगाएको सङ्ख्या हो। प्रदेशमा रहेका १८ वर्ष माथिको जनसङ्ख्या मध्येमा १९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन्। सरकारले  खोप...