खेलाडी

एक ओलिम्पिक्स खेलाडीले टोक्योस्थित ‌ओलिम्पिक भिलेजमा खेलाडीहरूलाई कार्डबोर्डबाट बनेको खाट विशेष उद्देश्यले दिइएको भन्ने चर्चा असत्य भएको पुष्टि गरिदिएका छन्। वातावरणीय र दिगो योजना टोक्यो ओलिम्पिक्स २०२० ले प्रमुख महत्त्व दिएको छ। नवीकरणीय स्रोतबाट विद्युत् आएको छ भने ओलिम्पिक्स टर्च पुनर्प्रशोधित एल्युमिनीअम र पदकहरू पनि पुनर्प्रशोधित यन्त्रबाट निर्माण गरिएका...