खेमराज पुन र ओमीकला पुन

बुटवलका एक दम्पती अक्षयकोष स्थापना गरी आर्थिक अभावका कारण पढाइबाट टाढिने अवस्थामा पुगेका बालबालिकालाई सहयोग गर्नमा लागेका छन् । उनीहरूले सुरु गरेको शैक्षिक क्षेत्रको सामाजिक कामले सामाजिक काम गर्न मन पनि हुनुपर्छ भन्ने सन्देश दिएको छ । सँगसँगै उनीहरूको यो कामले परिवारका लागि मात्र धनसम्पत्ति बटुल्न मरिहत्ते गर्नेहरूका लागि...