खुमा अर्याल

लामो समयदेखि फरार भनिएका गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल अदालतमा उपस्थित भई सोमबार धरौटीमा रिहा भएका छन् । कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार अर्याल सोमबार जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । उनी वकिल सहित सोमबार अदालत हाजिर भएका थिए । जिल्ला न्यायधिस लालकाजी श्रेष्ठको इजलासले...