खानेपानी तथा सरसफाइमन्त्री

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को संक्रमण भएको छ । उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए। मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई संक्रमण देखिएपछि मन्त्री थापाको पनि स्वाब सङ्कलन गरिएको थियो। उनकी छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो। मन्त्रीसहित...