खाना

बालबालिकालाई जबरजस्ती खाना खुवाउँदा के हुन्छ? बालबालिकालाई खाना खुवाउन आमाबा र अभिभावकलाई निकै हम्मेहम्मे पर्छ। बालबालिकालाई खाना खुवाउन निकै कसरत गर्नुपर्छ। खाना खुवाउनका लागि विभिन्न प्रकारका आस देखाउनुपर्छ। ठाउँठाउँ डुलाइरहनुपर्छ। बालबालिकाले सितिमिति खाना खान मन गर्दैनन्। खान नमान्दा अभिभावक जबरजस्ती खुवाउन बाध्य हुन्छन्। बालबालिकालाई जबरजस्ती खाना खुवाउँदा समस्या हुनसक्छ।...