खाद्य पदार्थ

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कामकाज प्रभावकारी बनाउन ‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान’ स्वीकृत भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालको अवधारणाअनुसार चालू आर्थिक वर्षको खाद्य, पोषण तथा प्रविधि कार्यक्रमअन्तर्गत ‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान’ स्वीकृत भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले...