खस्रेरोग

  अन्धोपनको प्रमुख कारकका रूपमा चिनिने आँखाको सरुवारोग ट्रकोमा (खस्रेरोग) निवारण गर्ने नेपाल दक्षिणपूर्वी एसियामा पहिलो बनेको छ । झन्डै १५ वर्षदेखि गरिएको एकीकृत विशेष अभियान एवम् कार्यक्रमपछि नेपाल रोग निवारण गर्न सफल भएको हो । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा डब्लुएचओकी दक्षिणपूर्वी एसिया क्षेत्र निर्देशक डा. पुनम क्षेत्रपाल...