खर्बुजा

खबुर्जा गर्मीमा निकै खाइन्छ। यसलाई गर्मी यामको उपहार पनि मानिन्छ। यसमा ९२ प्रतिशत पानी हुन्छ जसका कारण शरीरलाई डिहाइड्रेट हुनबाट जोगाउँछ। योसंगै खर्बुजामा पोषणका तत्वहरु पनि हुन्छ। यसमा भिटामिन–ए, भिटामिन बि ६, भिटामिन सी, पोटासियम, लाइकोपीन र सिटुलीन जस्ता तत्वहरु पाइन्छ। त्यसैले यो फल शरीरका लागि निकै फाइदाजनक हुन्छ,...