खरिद सम्झौता

स्वास्थ्य शिक्षा तथा सेवा सुधारका अभियन्ता डा गोविन्द केसीले स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या समाधान गर्न नयाँ सरकारलाई आग्रह गरेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै केसीले विगतमा जस्तो मेडिकल माफियाको हितमा काम नगर्न चेतावनी दिए। यस अगाडिका सरकारहरुले जस्तै यो सरकारले पनि आम नागरिक र विद्यार्थीको...