खजुरा गाउँपालिका

खजुरा गाउँपालिकामा स्थापना गरिएका क्वारेन्टाइनमा बसेकाहरूलाई स्थानीय तहले खानाको व्यवस्था गर्न नसक्दा घर-घरबाट खाना लैजाने भएपछि क्वारेन्टाइनबाट संक्रमण फैलन सक्ने जोखिम बढेको छ। खजुरा गाउँपालिका- २ बाट ज्वाइँ र नातिलाई योगी निमाविको क्वारेन्टाइनमा खाना दिन आएकी मुना बिसी साँझ बिहान क्वारेन्टाइनमा धाउनु परिरहेको बताउँछिन्। योगी निमाविको क्वारेन्टाइन गौघाटमा १०...