खगराज बराल

सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा यादव कोइरालाको सरुवा गरेको छ । स्वास्थ्य मन्त्रालयमा कार्यरत सचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कोइराला, बरालसहित आधा दर्जन सचिवको सरुवा गरेको थियो । आइतबारमात्रै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीसँग सबैभन्दा राम्रो सम्बन्ध रहेको र मन्त्रीको कुनै पनि निर्णयमा...