क्षयराेग केन्द्र

कोरोना भाइरस संक्रमणका कारण धेरै अन्य रोगका बिरामीहरू अलपत्रमा परिरहेका छन्। कोरोनाकै कारण मुटुरोगी, एमर्जेन्सी सेवा लिनुपर्ने बिरामी, सुगर, प्रेसर, मिर्गौला, क्यान्सरका बिरामी जस्तै छायाँमा परेका छन् क्षयरोगका बिरामीहरू। दिनदिनै डस्ट (क्षयरोगको औषधि वितरण गर्ने ठाउँ) सेन्टरमा गएर औषधि सेवन गर्नुपर्ने क्षयरोगका बिरामीको अवस्था कस्तो छ त? उनीहरूले उपचार...