क्वारेन्टिन होटल

  सरकारले हवाई मार्ग हुँदै भारतबाट आउने यात्रुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिनमा राख्न आठ होटलको सूची सार्वजनिक गरेको छ। ती होटलले प्रतियात्रु दैनिक अधिकतम ३ हजार रुपैयाँसम्म लिन पाउनेछन्। मन्त्रिपरिषदको वैशाख १९ मा बसेको बैठकको निर्णयअनुसार ‘एयर बबल’ सुविधाअन्तर्गत भारतबाट आउने यात्रुलाई काठमाडौंका पाँच, भक्तपुरका दुई र ललितपुरका...