क्वारेन्टिन सेन्टर सञ्चालन

नेपाल चिकित्सक संघले कोरोना संक्रमितको सेवामा खटिएका चिकित्सकका लागि १०० शय्याको क्वारेन्टीन सेन्टर सञ्चालनमा ल्याएको छ। कोरोना संक्रमण उचाइमा पुगिरहँदा चिकित्सकहरु पनि संक्रमित हुन थालेका छन्। अस्पतालहरुमा अक्सिजन तथा आइसीयू सेवाहरु कमी हुन थालेपछि उपचार गर्ने चिकित्सकहरु पनि संक्रमित भएर शय्या अभाव खेपिरहेका छन्। उपचारमा खटिएका चिकित्सकहरुसँगै उनीहरुका परिवारहरु...