क्वारेन्टाइन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर— वरपर नयाँ मान्छे आएमा ७ दिन क्वारेन्टाइनमा राख्नको लागि आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार कोरोना अपटेड मार्फत सो जानकारी दिएका हुन्। ‘गाउँघरमा कुनै नयाँ मान्छे आएको छ। त्यस्ता व्यक्तिलाई छिमेकीले ७ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्न मन्त्रालय अनुरोध गर्दछ,’ डा....

1 2