क्वारेन्टाइनमा

बिहिबार देशभर ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा २ हजार ९१, प्रदेश २ मा १४ हजार १४, बागमती प्रदेशमा १ हजार ६ सय ३१, गण्डकी प्रदेशमा २ हजार २ सय ४, प्रदेश ५ मा २९ हजार १...