क्रिस्टियानो रोनाल्डो

पोर्चुगलका विश्वचर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइन बसेका छन् । आफ्नो टिममा सँगै खेलेका एक डिफेन्डरलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि सिरिए क्लब युभेन्टसका स्ट्राइकर रोनाल्डो बिहीबार आफ्नै घर म्याडेरियामा क्वारेन्टाइनमा बसेका हुन् । उनी भर्खरै स्ट्रोकले पीडित बनेकी आफ्नी आमालाई भेट्न घर गएका थिए । युभेन्टसका डिफेन्डर ड्यानियल...