क्रिटिकल कियर

नेपाल चिकित्सक संघले फन्टलाइनमा खटिएका करिब १२ हजार स्वास्थ्यकर्मी लाई ‘क्रिटिकल कियर’ तालिम दिएको छ । जेष्ठ १३ गतेबाट सुरू भएको तालिम शनिबार सम्पन्न भएको हो। महामारीबाट बच्नको लागि संक्रमितलाई कसरी उपचार गर्ने, कोरोना अस्पतालमा चिकित्सकको तर्फबाट बिरामीको व्यवस्थापन कसरी गर्ने ? संक्रमितको उपचार गर्दा आफू कसरी जोगिने जस्ता...