क्रिएशन

क्रिएसन र कोकाकोला फाउन्डेसनको सहयोगमा सुरु गरिएकाे ३ हजार २ सय सरसफाइकर्मीलाई मद्दत गर्ने उदेश्यले साथ रासन प्याकेट र सुरक्षा सामग्री वितरण जारी रहेको छ। भक्तपुरमा ७३, काठमाडौंमा १६० र कीर्तिपुरमा ७३ जनालाई राहत वितरण गरिएको छ। भक्तपुरमा डोको रिलाइकल र स्थानीय सरकारका साथै कर्णेल शिव पौडेल, वीर दल...