क्युबिडी फर्मास्युटिकल्स

क्युबिडी फर्मास्युटिकल्सले मुटुलगायत जटिल रोग र अवस्थाका बिरामीका लागि रगत पातलो पार्न अत्यवश्यक औषधि (रिवारोक्सब्यान) रिवारोक्स–१० ब्राण्ड नाममा नेपाली बजारमा ल्याएको छ । संसारमा सबैभन्दा बढी प्रयोग हुने औषधिमध्येको रिवारोक्स नेपालमै पहिलोपटक छुट्टै ब्राण्डमा क्युबिडी फर्मास्युटिकल्सले ल्याएको हो । रिवारोक्सब्यान रगतलाई पातलो पारेर रगतका नसाबाट सहजै प्रवाह हुन र...