क्यान्सर रजिस्ट्री

काठमाडौं उपत्यकामा ६ महिनामा ७ सय २ जना क्यान्सरका नयाँ बिरामी देखापरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीको पहिलो ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो । यो सन् २०१८ को जनवरीदेखि जुन महिनासम्मको विवरण हो । क्यान्सरका नयाँ बिरामीमध्ये सबैभन्दा बढी ७० देखि ७४ वर्ष...