क्यान्सरको उपचार

मोरङको विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले क्यान्सररोगको उपचार सुरु गरेको छ । कन्सल्टेन्ट अंकोलोजिस्ट तथा हेमाटोलोजिस्ट डा. सुलभ सापकोटाको नेतृत्वमा अस्पतालले सबैखाले क्यान्सरसम्बन्धी रोगको उपचारसेवा प्रारम्भ गरेको हो । यससँगै डा. सापकोटाले विराटनगर अस्पतालमा समेत क्यान्सरको उपचार सुरु गरेका छन् । विराटले प्रारम्भमा सबैखाले क्यान्सरको निदानसँगै औषधिमार्फत गरिने...