कोसी नदी
कोसी नदीको बाँध हेर्ने क्रममा एक स्वास्थ्यकर्मीको खसेर निधन भएको छ। विराटनगर उपमहानगर पालिका अन्तर्गतका कार्यरत ४५ वर्षीय सुभाष नेपालको मंसिर ११ मा कोसीमा डुबेर निधन भएको हो।