कोसी अस्पताल

एक सातायता कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुने नेपालीको संख्यामा तीव्र वृद्धि भइरहेको छ। कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मीहरू फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन्। सीमित जनशक्तिका बाबजुद पनि दुई अस्पतालबाट सेवा दिएर एक उदाहरणीय काम कोसी अस्पतालले गरेको छ। स्वास्थ्यकर्मीको मिहिनेत र टिमवर्कका कारण अहिले कोसी अस्पताल र कोभिड...