कोसी अञ्चल अस्पताल

कोसी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । संक्रमितको परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएसँगै १९औं दिनमा डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोनाको संक्रमण निको हुने संख्या २२ पुगेको छ । बुधबार पर्सामा थप १७ जनामा संक्रमण...