कोशी अञ्चल शाखा

नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको अध्यक्षमा डा. फरवार्ड सिलवाल विजय भएका छन्। डा. फरवार्ड आफ्ना प्रतिद्वन्दी डा. कैलाशकुमार श्रेष्ठलाई ९० मतले पराजित गर्दै निर्वाचित बनेका हुन्। डा. श्रेष्ठले २ सय ७१ मत ल्याएका छन्। त्यसैगरी महासचिवमा डा. राजेन्द्र चौधरी ३ सय ५१ मत ल्याएर विजय भएका छन्। उनका...