कोलोन क्यान्सर

पिसाबको परीक्षणबाट क्यान्सर पत्ता लगाउन सकिने अनुसन्धानले देखाएको छ । मेसाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकले पिसाबको रङबाट क्यान्सरको जानकारी दिने प्रयोग गरेका थिए । यसको ट्रायल मुसामा गरिएको थियो । शोधकर्ताका अनुसार परीक्षणका क्रममा पिसाबको रङ नीलो भएमा त्यसले कोलोन क्यान्सरको पुष्टि गर्छ । अनुसन्धाताको दाबी छ कि, जाँचको...