कोरोना

के तपाईलाई थाहा छ कोरोना संक्रमणबाट उपचारपछि निको भइसकेका मानिसमा फेरि यो रोग बल्झिएको ? डरलाग्दो के छ भने रोग निको भएर घर फर्किएकामध्ये करिब १४ प्रतिशतमा पुनः संक्रमण देखिएको छ। भर्खरै चिनको राष्ट्रिय स्वास्थ्य आयोगले प्रकाशित गरेको विवरण अनुसार सो कुरा पुष्टि हुन्छ । यही प्रकारले पुनः संक्रमण...