कोरोना

झापाका १६९ मध्ये ९५ जना कोरोना जितेर घर फर्किएका छन्। कचनकवल गाउँपालिकामा मात्रै ११८ जनामा संक्रमण पुष्टि भएको छ। ति मध्ये ८४ जना निको भएर घर फर्किएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंका अनुसार कचनकवल कचनकवलका ८४, बुद्धशान्ति गाउँपालिकाका पाँच, गौरीगञ्ज गाउँपालिकाका...