कोरोना

नेपालको दुईतिहाइ जनसंख्यामा कोभिड–१९ एन्टिबडी बनेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेरो प्रोभिलेन्स सर्भेले ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको हो। मन्त्रालयले २०७८ असार २१ गतेदेखि साउन ३० गतेसम्म १३ हजार १६१ नुमना संकलन गरी परीक्षण गरिएको थियो। जसको प्रारम्भिक नतिजा अनुसार ६८.६ प्रतिशतको मानिसको कोभिड–१९ को एन्टिबडी...