Skip to content
healthpostneal २०७८ वैशाख ६ गते | Monday, 19 Apr, 2021
  • गृहपृष्ठ
  • खबर
  • जीवन
    • खानपान
    • गर्भावस्था
    • सुन्दरता
  • रोग
    • नसर्ने
      • उच्च रक्तचाप
      • अल्जाइमर्स
      • मष्तिस्कघात
      • क्यान्सर
      • मधुमेह
      • दम
      • नशा रोग
    • सर्ने
      • क्षयरोग
      • इबोला
      • एड्स
      • रेविज
      • हेपाटाइटिस
      • झाडापखाला
      • डेंगी
      • फ्लु
  • उपचार
  • विचार
  • हेल्थ फस्ट
  • खुसी
    • घुमफिर
    • घरपालुवा
    • ध्यान
    • परिवार
  • हेल्थ लिडर
  • अन्तर्वार्ता
  • भिडियो
  • ENGLISH
  • गृहपृष्ठ
  • खबर
  • जीवन
    • खानपान
    • गर्भावस्था
    • सुन्दरता
  • रोग
    • नसर्ने
      • उच्च रक्तचाप
      • अल्जाइमर्स
      • मष्तिस्कघात
      • क्यान्सर
      • मधुमेह
      • दम
      • नशा रोग
    • सर्ने
      • क्षयरोग
      • इबोला
      • एड्स
      • रेविज
      • हेपाटाइटिस
      • झाडापखाला
      • डेंगी
      • फ्लु
  • उपचार
  • विचार
  • हेल्थ फस्ट
  • खुसी
    • घुमफिर
    • घरपालुवा
    • ध्यान
    • परिवार
  • हेल्थ लिडर
  • अन्तर्वार्ता
  • भिडियो
  • ENGLISH
  • काठमाडौं महानगरमा ५६० सक्रिय संक्रमित, सबैभन्दा बढी वडा नं ३२मा, कुन वडामा कति?

    कोरोनाको पहिलो लहर साम्य हुने क्रममा रहेको काठमाडौं महानगरपालिकामा दोस्रो लहरसँगै अधिकांश वडामा संक्रमित देखिइसकेका छन् । महानगरपालिका सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका अनुसार बैशाख ३ गतेसम्म महानगरका ३२ वडा मध्ये २८ वडामा संक्रमित भेटिइसकेका छन् ।...

  • मन्त्रिपरिषद बैठक : तत्काल कुनै क्षेत्र बन्द नगरिने, संक्रमण नियन्त्रणका लागि नयाँ मापदण्ड ल्याइने

    कोरोना भाइरसको दोस्रो लहर सुरु भएपनि सरकारले तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ भेरियन्टको संक्रमण बढ्न थालेपनि तत्काल कुनै क्षेत्र बन्द नगर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए। तर संक्रमण नियन्त्रणका...

  • कोरोनाको नयाँ प्रजाति समुदायमै, पोखरा र काठमाडौमा बढी

    नेपालमा नयाँ भेरियन्ट (प्रजाति)को कोरोना भाइरस सामुदायमै फैलिसकेको पाइएको छ। पछिल्ला दिनहरुमा भेटिएका नयाँ संक्रमणका केसहरुको परिक्षण गर्दा भेरिएन्टको समुदाय तहमै फैलिएको पाइएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)का निर्देशक डा. कृष्ण पौडेलका अनुसार नयाँ भेरियन्टको संक्रमणको दर...

  • तत्काल विद्यालय बन्द नगरौं – सरोकारवाला

    विद्यालय सञ्चालकहरुले कोरोनालाई कारण देखाएर तत्काल विद्यालय बन्द गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग आयोजना गरेको छलफलका सहभागीले अहिले नै विद्यालय बन्द नगर्न सुझाव दिएका छन्। छलफलका लागि प्याब्सन, एनप्याब्सन, अभिभावक संघ, स्थानीय तहका...

  • कोरोनाविरुद्धको खोप लगाउनुस्, निःशुल्क वियर लैजानुस्!

    ‘कोरोनाविरुद्धको खोप लगाउनुस्, नि:शुल्क वियर लैजानुस्…’ सुन्दा अचम्म लाग्ला तर, यो सत्य हो। तपाईंले कोरोनाविरुद्धको खोप लगाउनु भयो भने एक प्राइभेट कम्पनीले तपाईंलाई खोप लगाएको कार्ड देखाएपछि निःशुल्क वियर उपलब्ध गराउनेछ। तर, यो अफर नेपालको होइन। अमेरिकाको ‘स्याम्युअल एडम्स...

  • बिहीबार मात्रै ५६ बालबालिकामा संक्रमण, शैक्षिकसंस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न  ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) लाई सिफारिस गरेको छ। सहप्रवक्ता डा. समीर कुमार अधिकारीले पछिल्लो समय विद्यार्थीमा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै शैक्षिक संस्था...

  • भारतमा अनियन्त्रित हुँदै कोरोना, एकै दिन ८१ हजार संक्रमित थपिए

    भारतमा कोरोना नियन्त्रणबाहिर गएको छ। शुक्रबार भारतमा २४ घण्टामा ८१ हजार ४ सय ६६ संक्रमित थपिएका छन् भने ४ सय ६९ जनाको मृत्यु भएको छ। यो आँकडा सन् २०२१ कै सबैभन्दा धेरै हो। यसअघि बिहीबार ७२ हजार ३ सय...

  • सुदुरपश्चिममा कुन जिल्लामा कतिले कोरोना खोप लगाए?

    सुदुरपश्चिम प्रदेशमा कोरोना विरुद्दको खोप लगाउने संख्या दुई लाख नाघेको छ। कूल जनसंख्या २५ लाख ५२ हजार ५१७ रहेको सुदुरपश्चिम प्रदेशमा हाल सम्म २ लाख २८ हजार ८ जनाले कोरोनाको खोप लगाएको सामाजिक विकास मन्त्रलायले जनाएको छ। मन्त्रालयको तथ्याङ्क...

  • किन अचम्म मान्नु! भ्याक्सिन लगाएकाहरूमा हुनसक्छ संक्रमण

    ‘हेलो डाक्टर साहेब  नमस्ते।’ ‘नमस्ते, म तपाईंकै फोन  पर्खिरहेको थिएँ।’ ‘किन र डाक्टर साहेब?’ ‘केही खास होइन,यही कि तपाईं कति बेरमा थाहा पाएर मेरो प्रतिक्रिया लिन फोन गर्नुहुन्छ?’ ‘थ्यांक्स डाक्टर साहेब फर दिस  वन्डरफुल कम्पिलिमेन्ट।’ ‘यु आर अलवेज वेलकम।’...

  • भारतमा एकैदिन थपिए ५९ हजार कोरोना संक्रमित

    भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको छ। गत २४ घण्टामा मात्रै भारतमा ५९ हजार नयाँ संक्रमित थपिएका छन्। महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित फेला परेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ३६ हजार नयाँ संक्रमित थपिएका छन्। जसमा मुम्बईमा मात्रै ५...

  • कोरोनाको ‘नयाँ भेरियन्ट’सँगै फेरि लकडाउनको सम्भावना कति?

    गत वर्ष आजकै दिन नेपालमा लकडाउन गरिएको थियो। चैतमा गरिएको लकडाउन ५ महिनासम्म निरन्तर चल्यो। लकडाउनका कारण सबैको जनजीवन कष्टकर बन्यो। लकडाउनको १ वर्ष पुग्दै गर्दा नेपालमा पुनः कोरोनाको संक्रमणको दोस्रो लहर सुरू भएको आकंलन गरिएको छ। संक्रमण बढेसगैं...

  • फेरि बढ्दै कोरोना संक्रमण, आज माघ २० यताकै सर्वाधिक संक्रमित

    नेपालमा कोरोना संक्रमितको संख्या माघ २० यता पछिल्लो २४ घन्टामा उच्च संख्यामा संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ। ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा...

  • २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण, ६१ जना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा नेपालमा ४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख १० हजार ४ सय ३४ पीसीआर...

  • थप १ सय ४ जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख ७४ हजार ९ सय ७३ जना पुगेको छ। बुधबार ९ सय ११ जना सक्रिय संक्रमित छन्। पिसिआर...

  • नेपालमा कोरोना संक्रमणबाट ३ हजारको मृत्यु

    पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभरका प्रयोगशालामा ६ हजार १४३ जनाको नमुना परीक्षण गर्दा ५१ जना महिला र ६९ जना पुरुष गरी कुल १२० जनामा संक्रमण...

  • नेपालमा नयाँ प्रजातिको कोरोना संक्रमण फैलिएको आशंका

    नेपालमा नयाँ भेरियन्ट (प्रजाति)को कोरोना भाइरस फैलिएको अनुमान गरिएको छ। बेलायतबाट आएका चार जनामा भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सरेको आशंका गरिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. कृष्ण पौडेलका अनुसार भाइरस पुष्टि...

  • पछिल्लो २४ घन्टामा ५७ संक्रमित थपिए, मृत्यु शून्य

    पछिल्लो २४ घण्टामा नेपालमा ५७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको हो। शनिबार १ हजार ६ सय ३१ जना सक्रिय संक्रमित...

  • कोरोनाले प्रभावित लमजुङको काउलेपानी घरवास आजदेखि खुला

    कोरोनाले प्रभावित बनेको करिब ११ महिनापछि पर्यटकका लागि लमजुङको काउलेपानी घरवास (होमस्टे) आजदेखि खुला हुने भएको छ। समुन्द्री सतहदेखि १ हजार ६ सय मिटर उचाईमा रहेको बेसीशहर नगरपालिका–३ काउलेपानी घरवास (होमस्टे) स्वास्थ्य मापदण्ड अपनाउँदै पर्यटकका लागि खुल्ला हुने भएको...

  • नेपालमा घट्दै कोरोना संक्रमितको संख्या, सक्रिय संक्रमित ०.६ प्रतिशत

    नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ। जसमध्ये १ हजार ७ सय १८ जना सक्रिय संक्रमित छन्। जुन ० दशमलव ६ प्रतिशत हो। पछिल्लो २४ घण्टामा नेपालमा ८१ जना संक्रमण पुष्टि भएको...

  • थप ३ सय ४८ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

    पछिल्लो २४ घन्टामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ। आज ४ सय ४१ जना संक्रमणमुक्त भएका छन्। यो सँगै संक्रमण...

  • देशभर ३ सय २२ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

    पछिल्लो २४ घन्टामा थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा संक्रमित संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको हो। सोमबार थप ३ सय ७४ जना...

  • नेपालमा देखियो नयाँ प्रजातीको कोरोना

    नेपालमा पनि नयाँ प्रजातीको कोरोना भाइरसको (भेरियन्ट) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट फर्किएका मध्ये नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो। बेलायतबाट पुस १ गतेपछि नेपाल आएका २७७ जना मध्ये ६ जनामा गरिएको...

  • थप २४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४० जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ३ हजार ८ सय ४४ जनामा गरिएको नुमना परीक्षणमा २ सय ४० जनामा संक्रमण पुष्टि भएको हो। शनिबार थपिएका सहित नेपालमा...

  • नेपालमा ९७.७ प्रतिशत कोरोना मुक्त, सार्कमध्ये पहिलो स्थानमा

    पछिल्लो २४ घन्टामा देशभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका छन् । ३ हजार ८४ जनाको पिसीआर परीक्षणमा २ सय ७० जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो...

  • कुन खोप कहिले ल्याउने टुंगो छैन, दाता गुहार्दै सरकार

    विश्व स्वास्थ्य संगठनको समन्वयमा गरिब देशहरूले पाउने २० प्रतिशतबाहेकको खोप किन्न सरकारले दाता गुहार्न थालेको छ। यसअघि पनि कोरोना संक्रमणसँग जुध्न भन्दै सरकारले ‘लकडाउन’ सुरुवातमै ‘कोरोना कोष’ बनाएको थियो। त्यसमा विभिन्न सरकारी तथा निजी संघसंस्था तथा व्यक्तिहरूले समेत पैसा...

  • ३३९९ नमुना परीक्षण गर्दा २ सय ५९ जनामा संक्रमणपुष्टि

    पछिल्लो २४ घन्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ३ हजार ३ सय ९९ नमुना परीक्षण गर्दा २ सय ५९ संक्रमण पुष्टि भएको हो। आइतबार काठमाडौं उपत्यकामा थप १ सय...

  • बिहिबार ४ सय १२ जनामा कोरोना, ४ सय ८३ संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १२ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा संक्रमित संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ। बिहिबार ५ हजार ५८ जना सक्रिय...

  • कोरोनाले थलिएका भक्तपुरका विद्यालय माघ १ गतेदेखि खुल्ने

    भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सबै विद्यालय माघ १ गतेदेखि सञ्चालनमा आउने भएका छन्। भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो। यसअघि पुस २० गते...

  • बेलायतमा आजदेखि पुनः लकडाउन

    काठमाडौं । कोरोना भाइरस नयाँ स्वरुपमा देखिन थालेपछि बेलायतमा आजबाट पुनः लकडाउन गरिएको छ। बेलायतमा तीव्र गतिमा संक्रमण बढ्न थालेको भन्दै त्यहाँका प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनको घोषणा गरेका हुन्। प्रधानमन्त्री जोनसनले सबैलाई घरमै बस्न आग्रह गरेका छन्। त्यहाँका स्कुल...

  • ५ हजार पिसिआर परीक्षण गर्दा ४१९ जनामा कोरोना पुष्टि

    पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ५ हजारको कोरोना पुष्टि गर्दा ४ सय १९ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयको अनुसार शनिबार थपिएका सहित नेपालमा पिसिआर परीक्षण हुनेको...

logo
स्वास्थ्य संचार प्रा.लि.
अनामनगर काठमाडौं
सूचना विभाग दर्ता नं : 1061/075-076

+९७७ ९८६६९५२३६३
+९७७ ०१-५९०२३३५
‭‬ [email protected]

Quick Links

  • गृहपृष्ठ
  • खबर
  • जीवनशैली
  • रोग
  • उपचार
  • विचार/विमर्श
  • हेल्थ फष्ट
  • हाम्रोबारे
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क

Our Team

बजार प्रमुख
चारु श्रेष्ठ
९८४१४२८२२९

लेखा/प्रशासन
उमंग पराजुली

मल्टिमिडिया
सौरभ रानाभाट
शिरिषमान महार्जन

बरिष्ठ सम्वाददाता
पुष्पराज चौलागाईँ
यज्ञराज जोशी
सम्वाददाता
वसन्त ढुंगाना
अंगदबहादुर सिंह
गुरुमुरत यादव
आरोहण साह

प्रदेश संयोजक
कृष्ण मल्ल
धैर्यकान्त दत्त
मोहन जोशी
पुनम विसी
अनुप पौडेल

डेस्क संयोजक
निश्चल अधिकारी

कार्यकारी सम्पादक
गीता सापकोटा

प्रकाशक/सम्पादक
दीपक दाहाल

© २०१८ स्वास्थ्य सञ्चार प्रा.लि. सर्वाधिकार सुरक्षित.
Website By: Genesis Web Technology