कोरोना संक्रिय संक्रमित

नेपालमा कारोना संक्रमण हुने दर बिस्तारै घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर ८ हजार ८ सय ४० संक्रिय केश रहेका छन्। त्यसमध्ये ५ सयभन्दा बढी संक्रिय केश रहेका जिल्ला ३ वटा छन्। काठमाडौं, ललितपुर र कास्कीमा पाँच सय भन्दा बढी संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा...