कोरोना संक्रिमत

  कोभिड उपचारको ६ हप्ता भित्रका बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’ को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन्। एम्समा न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी. शरदचन्द्रले एएनआईसँगको कुराकानीमा‘फङ्गल’ संक्रमण कुनै नयाँ समस्या नभएर धेरै कारणबाट यो हुनसक्ने बताए। ‘सबभन्दा महत्वपूर्ण कारणमध्ये एक मधुमेहको नियन्त्रण हुननसक्नु,...