कोरोना संक्रमित बालबालिका

क्यालिफोर्नियाका एक परिवारले आफ्नो बच्चा कोरोना संक्रमित भएको थाहा हुँदाहुँदै विद्यालय पठाएपछि कयौं बालबालिकाहरु पनि संक्रमित भएका छन्।