कोरोना संक्रमण्

कोरोना संक्रमणका कारण २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार कोरोना संक्रमणबाट हालसम्म देशभर १० हजार २९२ जनाको मृत्यु भएको छ। त्यस्तै, १२ हजार १०६ जनामा परीक्षण गर्दा २२१२ जना नयाँ संक्रमित थपिएका छन्। १७९३ जनामा पिसिआर विधिबाट र ४१९ जनामा एन्टीजेन परीक्षण...