कोरोना संक्रमणमा सरकार असफल

विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) विश्वमा कोरोना संक्रमण पुन: बढ्न थालेको जनाएको छ। संगठनले पछिल्लो सातामात्र ३४ लाख नयाँ संक्रमित थपिएका जनाएको छ। संगठनले त्यसअघिको साताभन्दा यसपटक १२ प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको जनाएको छ। संक्रमण दर बढेपनि मृत्यु हुने दरमा भने कमी आएको संगठनले जनाएको छ। पछिल्लो साता करिब ५७...