कोरोना संक्रमणबाट मृत्यु

पछिल्लो २४ घन्टामा थप ४ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएकासहित नेपालमा कूल संक्रमित संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको हो। सोमबार ५ सय ९४ जना संक्रमणमुक्त भएका छन्। नेपालमा संक्रमण मुक्त हुने कूल संख्या २ लाख ५५...