कोरोना संक्रमणबाट मृत्यु

कोरोना संक्रमणको संख्या घट्दै गइरहेको तथ्याङकले देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार २४ घण्टामा १०८९ जना संक्रमित थपिएका छन्। भदौ १९ गते संक्रमितको संख्या १२६८ थियो भने १८ गते १७५६ जनामा कोरोना संक्रमण देखिएको थियो।

1 2