कोरोना संकट व्यवस्थापन केन्द्र

कोरोना संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)ले देशभर अक्सिजनको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा एउटा समिति गठन गरेको छ। देशभरका अस्पतालहरूमा अक्सिजनको अभाव चुलिएपछि सिसिएमसीले समिति बनाएको हो। समितिमा गृह मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य छन्। त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका एकएक...