कोरोना विशेष -अस्थायी अस्पताल

बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष -अस्थायी अस्पतालको आईसियु बेड कोरोना संक्रमित बिरामीले भरिएका छन्।  अस्पतालमा रहेका १६ वटा बेड बिरामीले भरिएको अस्पतालका मेसु डा. राजेन्द्र खनालले जानकारी दिए। डा. खनालका अनुसार १६ वटा बेडमा रहेका ८ जना बिरामीलाई अक्सिजन दिई उपचार गरिरहिएको छ भने २ जना बिरामी भेन्टिलेटरमा...