कोरोना लक्षण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना लक्षण देखिएको अवस्थामा घरमै बसेर जोखिम नलिन र अस्पताल जानको लागि आग्रह गरेको छ । आइतबार कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना लक्षण भएर घरमै बसिरहेका संक्रमितले स्वास्थ्यकर्मीको सम्पर्कमा बस्ने तथा आवश्यक स्वास्थ्य उपचार गराउनका लागि अस्पताल जान अनुरोध गरे। पछिल्ला दिनमा...