कोरोना रोकथाम

स्वास्थ्य तथा जनस‍ंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको लागि ६ अर्ब बजेट छुट्याएको छ। आर्थिक वर्ष २०७७र७८ को लागि सरकारले ६ अर्ब ८१ करोड ५९ लाख २६ हजार रकम विनियोजन गरेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। कहाँ कति ? डा. प्रवक्ता गौतमका अनुसार हाई डिपेडेन्सी युनिटको लागि...