कोरोना रिर्पोट

सानेपास्थित स्टार अस्पतालले परीक्षण नै नगरी कोरोना नेगेटिभ दिएको भन्ने आरोप निराधार भएको जनाएको छ । अस्पतालले नमुना संकलन, परीक्षणदेखि रिपोर्टको संरक्षणसमेत सफ्टवेयरमार्फत हुने भन्दै गलत रिपोर्ट दिने कुनै सम्भावनै नरहेको स्पष्ट पारेको छ । स्टार, ह्याम्सलगायत अस्पतालका प्रयोगशालामा परीक्षणपछि केही व्यक्तिको नतिजा गन्तव्य देश पुगेपछिको परीक्षणमा पोजिटिभ देखिएपछि...