कोरोना मुक्त

२४ घन्टामा ३ हजार ३ सय ७ जना कोरोना मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमण मुक्त हुने संख्या ६० हजार ६ सय ९६ पुगेको छ। त्यसैगरी, आज देशभर २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा....