कोरोना महामारी

प्रदेश २ ले विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग माग गरेको छ। कोरोना महामारीका कारण प्रदेशभित्र सिर्जित संकट थेग्न गाह्रो भएको भन्दै मुख्यमन्त्री लालबाबु राउतले विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग माग गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर मुख्यमन्त्री राउतले प्रदेशलाई राहत प्याकेज उपलब्ध गराउन...