कोरोना भाइरस

जापानमा कोरोना भाइरस संक्रमणले एक व्यक्तिको मृत्यु भएको छ । संक्रमितको उपचारका क्रममा बिहीबार मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । जापानमा हालसम्म २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना डिजिज (कोभेड–१९)बाट संक्रमितको मृत्यु हुनेमा जापान चौथो देश हो । यसअघि चीन, फिलिपिन्स र हङकङमा संक्रमितको...

1 2 6 7