कोरोना भाइरस

काठमाडौं, चैत १०/ कोरोना भाइरस संक्रमणबाट जोगिन सम्बद्ध स्थानीय प्रशासन तथा उद्योगी व्यवसायीले विराटनगर, जनकपुर, कैलाली, नेपालगन्ज, दाङलगायत आधा दर्जन सहर ‘लकडाउन’ गर्ने घोषणा गरेका छन्। कोरोना संक्रमण नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले ‘लकडाउन’ गर्ने निर्णय गरेको छ। विराटनगर महानगरका मेयर भीम पराजुलीले मंगलबारदेखि लागू हुने गरी अनिश्चितकालका लागि लकडाउन...